मुख्यमन्त्री कार्कीद्वारा ग्याल्पो ल्होसारको शुभकामना
विराटनगर, १६ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो साहस र सीपमार्फत मुलुकको गरिमा वृद्धि गर्न शेर्पा समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । ग्याल्पो ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विविधतायुक्त हाम्रो समाजमा मनाइने पर्वले आपसी सद्भाव, भ्रातृत्व र एकताको भावना वृद्धि गर्दै नेपाली समाजलाई समृद्धिको बाटोमा अग्रसर हुन […]











