२८ आश्विन २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालमाअहिले खेलको महत्व पुर्नस्थापित भएको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा अहिले खेलको महत्व पुर्नस्थापित भएको बताएकी छन् । शनिबार ललितपुरमा चौथा] कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको अन्तिम दिन सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले खेलाडि भनेको सकरात्मक उर्जा दिने जमात भएको भन्दै राजनीतिकरणले ओझेलमा परेको खेलको महत्व अहिले पुर्नस्थापित भएको बताएकी हुन् । उनले भनिन्, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संसदीय व्यवस्थामा अध्यादेश ल्याउने दलले लाज मान्नुपर्ने हो

काठमाडौं,। नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सरकारले गलत नियत र मनशाय राखेर अध्यादेश ल्याएको आरोप लगाएका छन् । सरकारले ल्याएको विभिन्न अध्यादेशको सन्दर्भमा आयोजना गरेको दलका नेताहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायतकालीनदेखि अहिलेका अपराधीहरुसँग कुरा मिलाएर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको बताएका हुन् । उनले उक्त अध्यादेश पास गर्न हुँदैन […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मधेसको  समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : प्रचण्ड

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएको र यसको यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् […]

अर्थ फिचर (Main Feature) मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौंमा साँढे दुई तले घर बनाउन न्यूनतम ७० लाख, वास्तुमा ध्यान दिन सुझाव

काठमाडौं  । स्कील सेवाले आयोजना गरेको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव) सम्पन्न भएको छ । काठमाडौंस्थित बुद्धनगरको क्लालिटी ब्यान्क्वेटमा  फागुन १५ गतेबाट सुरु भएको घर निर्माण फेस्ट १७ गते शनिबार सम्पन्न भएको हो । महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक ज्ञान, सीप प्रविधिबारे चेतना जगाउनु रहेको आयोजकले […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय फुटबल खेलाडी प्रिती राई सम्मानित

काठमाडौं ।  युवा स्टार फाउन्डेशनले सर्वोत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गरेको छ । शनिबार एक विशेष समारोहकाबीच महिला फुटबल खेलाडी प्रिती राईलाई सम्मान गरेको हो । सम्मान गर्दै फाउन्डेशनका अध्यक्ष मोहन चन्द्र सिंहले खेलकुदमा महिला टोलीले जुन किसिमको प्रदर्शन गरिरहनु भएको छ त्यो एकदमै उत्कृष्ट रहेको बताए । उनले खेलकुदमा राष्ट्रको अगाडि जुन किसिमको प्रदर्शन […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

युक्रेनी राष्ट्रपतिलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको आरोप

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताको विश्वभर चर्चा चलिरहेको छ । जेलेन्स्कीले युक्रेनको दुर्लभ पृथ्वी खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रबार ह्वाइट हाउस छाडेको विषयले निकै चर्चा पाइरहेको छ । ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ । […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

शिक्षकलाई पार्टीहरूले दुरुपयोग मात्रै गरे : सुमना श्रेष्ठ

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई पुराना पार्टीहरूले दुरुपयोग मात्रै गरेको बताएकी छिन् । शनिवार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै श्रेष्ठले अहिलेको शैक्षिक नतिजा पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गरेकी हुन् । ‘शिक्षक जस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरियो । उनले भनिन्, ‘त्यो शिक्षण पेसालाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, पत्रकार सम्मेलन पनि रद्द

१७ फागुन, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको छ । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शुक्रबार करिब १० मिनेटसम्म कडा बहस चलेसँगै जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर पठाइएको हो। सीएनएनमा प्रकाशित एक रिपोर्टका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार बहसपछि युक्रेनी प्रतिनिधिमण्डल ओभल अफिसबाट निस्किएर अर्को कोठामा गएको थियो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखियो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषध समाजमा अत्यन्तै चूनौतिका रुपमा देखा परेको बताएका छन् ।  शनिबार ‘लागूऔषध विरुद्धको महाअभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले लागूऔषध समाजका लागि एउटा घातकको रुपमा देखा परेको बताएका हुन् । उनले भने, ‘लागूऔषध अत्यन्तै चुनौतिका रुपमा देखिसकिएको छ । समाजका लागि एउटा घातकको रुपमा देखा परेको छ । खास गरेर युवाहरुमा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

रिंकु सदाका हत्यारालाई कारवाही नगरेको भन्दै लहानमा प्रदर्शन

सिरहा । नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कारपछि दुरुत्साहनपूर्ण हत्या भएको घटनामा दोषीहरु उपर कानूनी कारवाही गर्न ढिलाई भएको भन्दै मुसहर समुदायले प्रदर्शन गरेका छन् । मुसहर समुदाय सघर्ष समिति सिरहाद्वारा लहानमा शनिबार एक विशाल प्रदर्शनको आयोजना गरियो । हजारौं मुसहर नरनारी, किशोर किशोरी तथा युवाहरुले न्यायको माग गर्दै लहानको […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

रिङ्कु सदाको न्यायका लागि सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन । जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिरहा पुगेका […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

चन्द्रपुरमा सुविधायुक्त बसपार्क संचालनको तयारी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त बसपार्क संचालनको तयारी थलिएको छ । संघन सहरी तथा भवन निमार्ण आयोजना बिरगंजको सहयोगमा बसपार्क निमार्ण गरिएको हो । चन्द्रपुर वडा नं.४ टेकानटोलमा रहेको चार्जिङ स्टेशन सहितको सुबिधायुक्त बसपार्कमा शौचालय , स्नानकक्ष , विश्रामकक्ष, चमेनागृह लगायतको व्यवस्था गरिएको छ ।चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले यो बसपार्क संचालनमा […]