२ श्रावण २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ’

वालिङ स्याङ्जा, १७ वैशाख । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताएका छन् ।     केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले यहाँ आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको आज उद्घाटन गर्दै उनले काम नतिजामुखी हुनुपर्नेमा जोड दिए।     “जनताले विश्वास काम गरेपछि मात्रै गर्ने […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ, १७ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय २३ दशमलव ८३ को बिन्दुमा कायम भएको हो ।     आज तीन सय १४ कम्पनीको दुई करोड ४६ लाख ४१ हजार दुई सय ६१ […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब

काठमाडौँ, १७ वैशाख । चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ ।     राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१र८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

काठमाडौँ, १७ वैशाख । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी नाउपा का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।     सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ गरिएको र अहिले उक्त पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।     बुधबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।     जसमा गणतन्त्र बेलारुसका राजदूत महामहिम मिखाइल कास्को, जर्जियाका राजदूत महामहिम वख्ताङ जाओशभिली, गणतन्त्र मालीका राजदूत महामहिम ब्रिगेडियर जनरल […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

संयुक्त समितिमा आ.व.२०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदनमा छलफल सुरु

काठमाडौं । संयुक्त समिति आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदनमाथिको छलफल सुरु भएको छ ।     बुधबार सिहंदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)मा प्रतिवेदनमाथिको छलफल सुरु भएको सभापति ठाकुर गैरेले जानकारी दिए ।     उनले भने, ‘नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘अर्थतन्त्रको आकारमा सुधार भइरहेको छ’

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधु सुदन बुर्लाकोटीले अर्थतन्त्रको आकारमा सुधार हुनकासाथै आर्थिक वृद्धिदर बढ्दै गएको बताएका छन् ।     बुधबार नेपालको आर्थिक वृद्धि सम्बन्धी वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा उनले यस वर्ष ४.६१ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरिएको भन्दै गत वर्षको भन्दा यस वर्ष अर्थतन्त्रका केही क्षेत्रहरु सकारात्मक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् ।     बुधबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मुर्खहरुको डफ्फाले व्यवस्थाको विरोध गर्ने र हरेक कुरामा नकारात्मकता देख्ने गरेको […]

मुख्‍य समाचार समाचार समाज

रेशमलाई पक्रन पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ

१७ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् । उनलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ । विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाईवाले बिच भेटवार्ता

काठमाण्डौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले बिच बुधबार भेटवार्ता भएको छ ।     नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् ।     भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमण घटनाको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सेवाभाव र समाजको हितनै राजनीतिको धर्म हो : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवा भाव र समाजको हित नै राजनीतिको धर्म भएको बताएका छन् ।     बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै उनले राजनीतिमा सेवा भावले काम गर्नु नै राजनीतिको धर्म भएको बताएका हुन् ।     मानव समाजलाई सुव्यवस्थित अगाडी बढाउन कानून नभएका बेला […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारले थारु मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव

काठमाडौं । जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन् ।     उनले प्रज्ञा भवन कमलादीबाट आज हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउदै एकिकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन् ।     ‘तत्कालिन अवस्थामा हामीलाई एकिकरण हुन […]