१ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राजावादीहरूको एकता कसैले टुटाउन सक्दैन् : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने बताएका छन् ।   राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले हिन्दु राष्ट्रको र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने संकल्पका साथ एक ठाउँमा भेला भएको बताएका हुन् । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : कानूनको कार्यान्वयन गर्ने बाहेक सरकारको कुनै पूर्वाग्रह थिएन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।   बिहीबार प्रतिनिधिसभामा गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धीत विषयमा उठेका विषयहरुको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले यस अघि अदालतबाट हुने गरेको पत्राचारलाई कार्यान्वयन गरेझै उक्त घटनामा पनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मन्त्री पौडेलद्वारा महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रामक रोग तथा महामारीका बेला सुरक्षित नमूना परीक्षण गर्ने उद्देश्यले उच्च प्रविधियुक्त ल्याब एकाइ स्थापना गरिएको छ ।   ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयोगशालालाई पछिल्ला दिनमा सबलीकरण गर्न मन्त्रालयले प्राथमिकतासाथ काम गरेको भन्दै प्रयोगशाला परीक्षणमा नेपाललाई आत्भनिर्भर बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।   […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

विदेशी चलचित्रलाई एकसय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कर नीतिमा गरेको कडाइको असर चलचित्र उद्योगमा पनि परेको छ । प्रख्यात वृत्तचित्र निर्देशक बिल आइनरेनहोफरले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने अमेरिकी सरकारको प्रस्तावको आलोचना गरेका छन् ।   उक्त प्रस्ताव अव्यवहारिक भएको भन्दै उनले कडा शब्दमा आपत्ति जनाएका छन् । बुधबार चाइना सेन्ट्रल टेलिभिजनसँगको अन्तर्वार्तामा, आइनरेनहोफरले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अध्यक्ष लिङदेनको चेतावनी : आन्दोलनमा दमनको सहारा लिएमा बढारिनुपर्ने छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने दाबी गरेका छन् ।   बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पु¥याएरै छाड्ने भन्दै देशले थप क्षति व्यहोर्न नपरोस् भन्नको प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौताको लागि तयारी गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कांग्रेसका नेताहरूले स्व.तीर्थराम डंगोलको जीवनबाट प्रेरणा लिनुपर्नेमा जोड

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्व.तीर्थराम डंगोलले छोडेर गएका अधुरा कामहरु पूरा गर्नुपर्ने बताएका छन् ।   बिहीबार कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका पूर्व सभापति तीर्थराम डंगोलको स्वर्गारोहणको १३ औं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा उनले डंगोल एकदमै प्रचारमा आउन नसकेका ठूलो व्यक्तित्व भएको भन्दै उनका अधुरा काम पार्टीले पूरा गर्नुपर्ने बताएका […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

जुम्ला–रारा म्याराथनमा ५९१ जना खेलाडी सहभागी हुने

मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५ सय ९१ जना खेलाडी सहभागी हुने भएका छन् । म्याराथनको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।     वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने ५१ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथनको तयारी पूरा भएको बारे आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।     म्याराथनमा देश–विदेशबाट गरि जम्मा ५९१ […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

सुन्दरबजार लमजुङ, २५ वैशाख । जिल्लाको सुन्दरबजार नगरपालिकाबाट अन्यत्र बसाइँ सर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका एक सय ९८ जना यहाँबाट अन्यत्र बसाइँ सरेका हुन् ।   नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एमआइएस अपरेटर सन्तोष पोख्रेलले गत आवमा २८ परिवारका ९३ जना बसाइँ सरेकामा चालु […]

अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

धनुषा । प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।   सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।   उनीहरूले अनलाइनको दुरुपयोग गरेर २ करोड ६३ लाख ९ हजार तीन सय १२ रुपैयाँ ठगी गरेको धनुषाका प्रहरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दिपक खड्काले सरकारले कहिलेपनि वक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् ।     बिहीबार विद्युत नियमन आयोगको छैटौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले तिर्नुपर्ने रकम तिर्न उपभोक्ता तयार रहेको भन्दै यस्तो विवाद आउनु लज्जास्पद भएको बताएका हुन् ।     उनले भने,‘समाचारमा आए जस्तो सरकारले कहिलेपनि रकम उठाउन हुँदैन, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ : विपुल न्यौपाने

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि छलफलहरु भइरहेको छ । विधान संशोधन भएर पास नभएकाले केही असहज भएको छ । तर हामीले संघीय संरचनाको मर्म अनुसार आफ्नो कार्यढाँचा परिवर्तन गरेका छौं । स्थानीय तहमा उपशाखा, जिल्ला शाखा, प्रदेशमा प्रदेशस्तरीय शाखा र केन्द्रमा केन्द्रीय स्तरबाट नै समन्वय गरेर काम गरिरहेका छौं । […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

‘तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक’

कैलाली, २५ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् ।     प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले आज धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तरक्रिया एवं नीति, कार्यक्रम तथा बजेटसम्बन्धी छलफल कार्यक्रमको आज उनले उद्घाटन […]