१ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट बागलुङ, २६ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । उन्ले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताए ।     ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केसीले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

न्यायपूर्ण समाज निर्माणमा कानुन जगत्को दायित्व गहन छ : राष्ट्रपति

काठमाडौँ, २६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपूर्ण समाज निर्माणका लागि न्याय र कानुन जगतको महत्वपूर्ण दायित्व गहन रहेको बताएका छन् ।   कानुन दिवस–२०८२ का अवसरमा आज आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, स्वतन्त्र, निष्पक्ष […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौँ महानगरबाट बाउन्न हजारभन्दा बढीले लिए निःशुल्क कानुनी सेवा

काठमाडौँ, २६ वैशाख । काठमाडौँ महानगरपालिकाबाट हालसम्म ५२ हजार ७४० जनाले निःशुल्क कानुनी सेवा लिएका छन् ।   कानुन दिवसका अवसरमा विशेष अदालतले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रमुख सुनिता डङ्गोलले कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित महानगरले निःशुल्क कानुनी सेवा दिँदै आएको बताए ।   उनले भने, “कानुनी राज्य स्थापना […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

तिन विद्यालयको तह घटाउने, एकलाई अर्कोमा गाभ्ने चन्द्रपुर नगरपालिकाको निर्णय

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा रहेका तिन विद्यालयको तह घटाउने र एकलाई अर्कोमा गाभ्ने निर्णय भएको छ । चन्द्रपुर नगरपालिकाको नगर शिक्षा समितिको हालै बसेको बैठकले सो निर्णय गरेको हो ।   चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलका अनुसार निम्न माध्यमिक विद्यालय चन्द्रपुर–२ असनवा ,बसन्त आधारभूत विद्यालय बसन्तपुर र जनता प्राथमिक विद्यालय बडहरवालाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिएका छन् । प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद चौधरीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले राम्रो काम गरेको भन्दै बधाई दिएका हुन् ।   उनले भने,‘ऊर्जाबाटै समृद्धि हासिल गर्ने लक्ष्यसहित कुन समयमा के […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेट भएको छ ।   प्रधानमन्त्री निवास बालुुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।   उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मानब बेचबिखनमाथि अनुसन्धान गर्न खोज्नेहरूका लागि ‘साहस’ एउटा ढोका हो : मीना पौडेल

काठमाडौं । समाजवादी विश्लेषक मीना पौडेलले आफ्नो पुस्तक ‘साहस’ को चर्चा गरेकी छन् ।     शुक्रबार शिक्षा पत्रकार समूहको सभाहलमा लेखक पौडेलले पुस्तक ‘साहस’ को चर्चा गरेकी हुन् ।     उक्त पुस्तकको चर्चा गर्दै पौडेलले रिर्सचका लागि आफ्नो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले नेपालमा मानव बेचबिखन, महिला बेचबिखनको अहिलेसम्मको बुझाईलाई पूरै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व रहेको बताएका छन् ।     शुक्रबार कानून दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आजको दिनले न्याय र कानूनको क्षेत्रमा आवद्ध सबैको मन र मस्तिष्कमा सो गुरुत्तर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राजा ल्याउने प्रयास समयको बर्वादी मात्र हो : सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजा ल्याउने कोसिस समयको बर्वादी मात्र भएको बताएका छन् ।   शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले अब तासका बुकका राजारानी खोजेर जिन्दगी गुजार्नु पर्ने भन्दै राजा राजा भनेर लाग्नु समयको बर्वादी मात्र भएको बताए ।   उनले भने, ‘यहाँ साथिहरु व्यवस्था बदल्न आन्दोलन गरिरहेका छन् । सरकार संविधान […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’

धरान सुनसरी, २६ वैशाख । उमेरले चौसट्ठी वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गुनासो गर्दै ठिक्क छ । बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना ।   बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै । उनको मेहनत गज्जबको छ । एकाबिहानै बारीमा पस्छन्, काँक्रा, बोडी, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जाकाराण्डा फूलको संरक्षण गर्दै महानगर

ललितपुर, २६ वैशाख । ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ ।   चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै

काठमाडौं । पहिला पटक नेपाल प्रेस युनियनले ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको छ ।   शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नागरिक सम्बृद्धि र समृद्ध नेपालकालागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा केही योगदान पु¥याउन सकिन्छ भन्ने उद्देश्यले नेपाल प्रेस यनियल यो समिट आयोजना गर्न लागेको जानकारी गराएको हो […]