राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो संसद वहिष्कार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद बहिष्कार गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक विरोध हुँदा पनि चलेको भन्दै राप्रपाले संसद बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बताए । उनले भने, ‘जनताले दिएको विश्वासलाई घात नगरौं । अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दाले कति दिन छेकिएला । आज […]











