३१ असार २०८३, बुधबार
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड

सुर्खेत  । कर्णाली  प्रदेश सरकारले आगामी आर्थिक बर्ष (आव) २०८२÷०८३ को लागी ३२ अर्ब ९९ करोड करोड रुपैयाँको बजेट ल्याएको छ ।   कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले आइतबार मध्यराती कर्णाली प्रदेश सभामा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख

हेटौँडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, कृषि, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।   प्रदेश सरकारले चालु खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ ९३८.६ प्रतिशत र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौँ — नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।   इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल÷मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।   नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

काठमाडौं ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।   आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।   यस्तै, आ.व. २०८२÷०८३ को राजश्व […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।   साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार आज दिउँसो देशभर […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत

पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेशको ढोका ठोकेका छन् ।   समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा तनहुँले म्याग्दीमाथि एकपक्षीय प्रदर्शन गर्दै १७७ रनको फराकिलो जित हात र्पायो । टस हारेर ब्याटिङमा उत्रिएको तनहुँले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२४ […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

त्रिकोणात्मक टी–२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।   सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ ।   सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।   टी–२० […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु ग¥यो

काठमाडौं । इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा दुई जना घाइते भएका छन् ।     इजरायलले आफ्ना युद्धक विमानहरूले पश्चिमी इरानमा मिसाइल प्रक्षेपणकर्ताहरूलाई लक्षित गरी हवाई आक्रमणको नयाँ लहर सुरु गरेको घोषणा गरेको केही समयपछि यो आक्रमण भएको हो ।     इजरायली सेनाका अनुसार उत्तरी, दक्षिणी र […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

विश्व संगीत दिवसमा राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम गर्ने

१ असार, काठमाडौं। राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व संगीत दिवसको अवसरमा मञ्चले थारू भाषा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका काठमाडौंमा बृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रम तथा वार्षिक साधारणसभा गर्न लागिएको राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्यले […]

मुख्‍य समाचार राजनीति समाचार

सानो पाइला सहकारी ठगी प्रकरण : रविविरुद्ध ५ करोड बिगो मागदाबी

१ असार, काठमाडौं । वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो । लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको यो सहकारीको १ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन् । आइतबार राजधानीमा मगर समुदायले मनाउने भूमे पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूमि पूजा केवल पुरातन मान्यता नभइ वैज्ञानिक आधारसमेत भएको बताए ।     उनले भूमिको संरक्षणले जलवायु परिवर्तनका विश्वव्यापी असरहरूबाट मानव जातिलाई जोगाउन […]

मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

धनगढी सिनेमा संवादमा स्थानीय कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल कैलाली र जेडी एसोसियट्सको संयुक्त आयोजनामा धनगढीमा सम्पन्न कार्यक्रममा चलचित्रमार्फत स्थानीय कला संस्कृतिको उजागर र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।   विभिन्न शीर्षक केन्द्रित रहेर गरिएको विषयगत संवाद कार्यक्रममा सुदुरपश्चिम प्रदेश चलचित्रले उठाउनसक्ने कथावस्तु र छायांकनका लागि भर्जिन […]