Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अध्यक्ष ओलीद्वारा एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पेस गर्न रोक

51 मिनेट अघि
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत पेस गर्न रोक लगाएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा उनले पेस गर्न चाहेका थिए । कार्यसूचीमा राखेर पनि आफ्नो फरक मत पेस हुन नदिएको थापाले ...

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन बन्देज छैन : शेरबहादुर देउवा

2 घण्टा अघि
विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताएका हुन् । उनले नेपाली कांग्रेसको महाधिवेशन समय आएपछि हुने ...

नाडाको विशेष साधारण सभा हाललाई स्थगित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आगामी विशेष साधारण सभा हाललाई स्थगित गरिएको छ । बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि विशेष साधारण सभा यही भदौ २४ गते, मङ्गलबारका दिन ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’ ...
1 दिन अघि

नेपालमा ड्रोन उद्योगको भविष्य : न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता

काठमाडौं । ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ । नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ । ड्रोन हब ...
1 हप्ता अघि

‘फ्लाइङ ट्याक्सी’ : नेपालमा यातायातको राम्रो विकल्प बन्नसक्छ

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा प्रदर्शनमा राखिएको फ्लाइङ ट्याक्सी नउडाई फिर्ता पठाइएको छ । गत भाद्र ३ गतेदेखि ८ गतेसम्म चलेको शोको मुख्य आकर्षणको रुपमा फ्लाइङ ट्याक्सी नेपालको पहिलो ...
1 हप्ता अघि