२० चैत्र २०८२, शुक्रबार

रातो कागज

About Author

20904

Articles Published
बागमती मुख्‍य समाचार समाचार

भेटिएनन् महाकालीमा बेपत्ता बालिका

दोधारा चाँदनी कञ्चनपुर, २७ साउनः महाकाली नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको अवस्था अझै अज्ञात छ । आइतबार दिउँसो भीमदत्त...
बागमती मुख्‍य समाचार समाचार

वैकल्पिक विकास वित्त विधेयकः कोषको सिईओको योग्यतामा सहमति जुटेन

काठमाडौँ, २७ साउनः प्रतिनिधिसभा,अर्थ समितिको आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि दफावार छलफल...
मुख्‍य समाचार लुम्बिनी समाचार

विवाहमा बाजा बजाएर वार्षिक तीन लाख आम्दानी गर्दै पाल्पाका महिला

तानसेन पाल्पा, २७ साउनः यहाँको तानसेन नगरपालिका–१० तेल्घाकी ६० वर्षीया तारादेवी बस्याललाई बाजा बजाउन भ्याइनभ्याइ छ । गाउँघरमा हुने विवाह, पूजालगायत...
बागमती मुख्‍य समाचार राजनीति

सभापति देउवाद्वारा सहिद खनालको सालिक अनावरण

दमौली तनहुँ, २७ साउनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भिमाद नगरपालिका–६ मा निर्माण गरिएको सहिद कल्याण खनालको अर्धकदको...
बागमती मुख्‍य समाचार समाचार

ग्रासरुट्स फुटबल कार्यक्रम सुरु, ४९ वटा जिल्लामा कार्यक्रम हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ग्रासरुट्स कार्यक्रम सुरु गरेको छ । मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित...
बागमती मुख्‍य समाचार समाचार

जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्ने माग गरिएको छ ।...
अर्थ बागमती मुख्‍य समाचार

नेप्सेमा २६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा २६.२२ अंकको गिरावट आएको छ । नेप्से परिसुचक घटेर २८ सय बिन्दुभन्दा...
मधेश मुख्‍य समाचार

कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन

रौतहट । पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । २०७९ सालदेखि कर्तव्य ज्यान...
बागमती मुख्‍य समाचार राजनीति

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौँ । राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेस...
खेलकुद बागमती मुख्‍य समाचार

साम्बा’लाई ब्रान्ड एम्बेसडर हस्ताक्षर

काठमाडौं । म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’को ब्रान्ड एम्बेसडर हस्ताक्षर भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै म्याक्सिम्याक्सले म्याक्सिम्याक्स संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग तीन वर्षका लागि सम्झौता गरेको बताएको हो  । साम्बाले गत वर्ष फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल खेलेको जनकारी गराँउदै अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट सहभापग हुने आयोजकको भनाइ छ । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गरेकी सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाँउदा उत्साहित रहेको आयोजकको भनाइ छ । संयुक्त प्रेस विज्ञप्ति म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेस र नेपाली महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारी ’साम्बा’ को ब्रान्ड एम्बेसडर हस्ताक्षर समारोहमा सहभागी हुन आउनु हुने सबैलाई हार्दिक स्वागत गर्दछौ । नेपाली राष्ट्रिय टोलीबाट ६० खेलमा ६६ गोल गर्नु भएका सावित्रालाई म्याक्सीम्याक्ससँग जोड्न पाउदा हामी निकै उत्साहित छौं । नेपाल एपीएफ क्लबबाट खेल सुरु गर्नु भएका साम्बाले इन्डियन वुमन्स लिगमा सेथु एफसी, गोकुलम केरलाबाट खेलिसक्नु भएको छ । २०२२–२३ मा गोकुलमलाई इन्डियन वुमन्स लिगको उपाधि दिलाउदा १० खेलमा ३१ गोल गर्नु भएको थियो, जुन एउटा कीर्तिमान पनि हो । त्यसबाहेक साम्बाले इजरायलको होपोइल रानानाबाट पनि खेलिसक्नु भएको छ । गत वर्ष उहाँले फ्रान्सको प्रिमियर लिगमा गुइनगाम्पबाट खेल्नु भएको थियो । अव छिट्टै नै अस्ट्रेलियाको प्रिमियर लिगमा वेलिङटन फोनिक्सबाट खेल्नु हुनेछ । हामी ’साम्बा’ ले न्यूजील्यान्डको वेलिङ्टन फिनिक्सका लागि व्यवसायिक सम्झौता गर्नुभएकोमा बधाई साथै अष्ट्रेलियाको शीर्ष डिभिजन लिगमा आगामी सिजनका लागि शुभकामना दिन चाहन्छौं । म्याक्सिम्याक्सले संस्थाको ब्रान्ड एम्बासडर ’साम्बा’ सँग ३ वर्षका लागि सम्झौता गरेको छ। खेलकुद र विशेष गरी फुटबलबाट सफलताको शिखरमा पुग्नुभएकी ’साम्बा’ नेपाली युवाहरूका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । युवाहरूलाई आफ्नो सपना पछ्याउन र विश्वभर अवसर खोज्न प्रोत्साहित गर्ने यही भावना म्याक्सिम्याक्स एजुकेशन एन्ड माइग्रेशन सर्भिसेजको पनि हो–जहाँ हामी तपाईंलाई अध्ययन, करियर र भविष्यका लागि सही मार्गदर्शन प्रदान गर्छौं । अष्ट्रेलियाको मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेशन अष्ट्रेलियामा विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको छ । नेपालमा ललितपुरको कुमारीपाटी, चितवनको पर्सा र पोखराको चिप्लेढुंगामा म्याक्सीम्याक्सका शाखा रहेको छ ।  
बागमती मुख्‍य समाचार समाचार

काठमाडौंमा ‘डाइभर्सिटी कार्निभल’: सीमान्तकृत युवाका मुद्दाबारे वहस

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले आयोजना गरेको ‘डाइभर्सिटी कार्निभल–विविधताको उत्सव २०२५’ सोमबार सम्पन्न भएको...