२९ असार २०८३, सोमबार

रातो कागज

About Author

22694

Articles Published
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

धरानका मेयरले हर्क साम्पाङ द्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन् । सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् । उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन् । मेयर साम्पाङ लेख्छन्, ‘दुर्गा प्रसाईं जी…अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ । माटोले रगत होइन पसिना मागेको छ । म त हरघडि माटोसँग बात मार्छु । तपाई पनि ढुगां बोक्न आउनु है । मिलेर देश बनाऔँ,’ ।  
गण्डकी मुख्‍य समाचार समाचार

पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए

म्याग्दी, २४ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी ६५ वर्षीय नरिमाया गर्बुजा गुरुङलाई बाल्यकालमा हिउँद याममा गाउँ वरपरका पहाड जस्तै...
गण्डकी मुख्‍य समाचार समाचार

आजदेखि तुरतुरे–चाम्बास दैनिक छ घण्टा बन्द

दमौली तनहुँ, २४ कात्तिक : डुम्रे बेसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित तुरतुरे चाम्बास सडक आजदेखि दैनिक साढे घण्टा बन्द गरिएको...
बागमती मुख्‍य समाचार समाचार

फिजीबाट १३२ वर्षपछि आफ्ना पुर्खाको थातथलो आइपुग्दा

भक्तपुर, २४ कात्तिकः रोजगारीको सिलसिलामा १३२ वर्षअगाडि फिजी पुगेका नेपाली परिवार आफ्ना पुर्खाको थातथलो खोज्दै नेपाल आएर परिवारसँग पुनर्मिलन हुँदा...
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मधेश प्रदेश प्रमुखले देश, संविधान र प्रदेशको अस्मिता समाप्त पार्न...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदीले ‘देश, संविधान र प्रदेशको अस्मिता...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राप्रपा मकवानपुरको जिल्ला अधिवेशन मङ्सिरमा, दुवै क्षेत्रमा बहुमत ल्याउने तयारी

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले मङ्सिरको पहिलो या दोस्रो हप्तामा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशनमा...
मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

मधेस प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

जनकपुर । जनकपुरधाम स्थित मधेस भवनभित्र रहेको मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड भएको छ । मधेस प्रदेश प्रमुख सुमित्रा...
अर्थ बागमती मुख्‍य समाचार समाचार

राजस्व बक्यौता उठाउन एसएमएस

चितवन, २४ कात्तिक : आन्तरिक राजस्व कार्यालय भरतपुरमा ५ हजार ७१५ ग्राहकको बक्यौता उठाउन बाँकी रहेको छ । उनीहरूबाट रु...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनको वातावरण बन्न सकेको छैन् ः एमाले नेता

काठमाडौं ।  नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले भदौ २३ र २४ गतेको घटनाको राज खुल्दै गएको बताएका छन्  । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले प्रदेश अन्तर्गतका १ सय १९ पालिका इञ्चार्जसँग आयोजना गरेको जुम बैठकलाई आइतबार साँझ सम्बोधन गर्दै भट्टराईले सो घटना बाह्य शक्तिको कारण भएको तथ्य खुल्दै गएको बताए । ‘सत्य धेरै समय लुक्दैन, वास्तविकता बाहिर आउँदैछ’, उनले भने  । भट्टराईले सरकारको व्यवहार र सुरक्षा व्यवस्थाको कारण तोकिएको समयमा निर्वाचन हुन नसक्ने उनले बताए  । यस्तो प्रतिकूल र चुनावको वातावरण भइनसकेको अवस्थामा चुनाव हुन्छ भनेर कुरेर बस्नुको अर्थ अहिलेको सरकारको म्याद थप्ने र थप अस्थिरता बढाउने कुरा मात्र हुने उनको धारणा छ । त्यसैले संसद् पुनस्र्थापना गरी संविधान संशोधन गरेर संविधानसम्मत रूपमा सरकार गठन गरेर अघि बढ्नु पर्ने उनको राय छ । ‘निर्वाचन २०८४ मै हुनुपर्छ भन्ने होइन तर संविधानलाई ठिक बाटोमा ल्याउन संसद् पुनस्र्थापना गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, भट्टराईले भने  । त्यस्तै कार्यक्रममा बोल्दै वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले अहिलेको सरकार वैधानिक सरकार नभएको बताए  । त्यसैले यो सरकारलाई हटाउन नेकपा एमालेले सडक सङ्घर्ष सुरु गरेको उनले जानकारी दिए । यो सरकारलाई हटाएर संसद् पुनस्र्थापना गरी संसद् र संविधान भित्रैबाट सरकार बन्नु पर्नेमा ढुङ्गेलले जोड दिए । ढुङ्गेलले एमालेले गाउँदेखि सहरसम्म योजनाबद्ध विरोध र जनपरिचालनका कार्यक्रम घोषणा गरेको जानकारी दिए । सो अभियानमा सक्रिय सहभागिता जनाउन उनले पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । ढुङ्गेलले अहिले राज्यको मुख्य प्रशासनिक भवन, संसद् भवन तथा न्यायपालिकाका साथै राजनीतिक दल र व्यक्तिका घर समेत ध्वस्त बनाइएको बताए  । यो कालो इतिहास लेख्ने कामको एमालेले भत्र्सना गर्ने ढुङ्गेलले बताएका छन्  । उनले अहिलेको सरकार दुईचार जनाले अँध्यारो कोठामा बसेर बनाएको सरकार भएकोे बताए । लाखौँ भोट लाएको प्रधानमन्त्रीलाई हटाएर अँध्यारो कोठा भित्रबाट बनाइएको सरकार हटाउन एमालेले जनपरिचालनको कार्यक्रम ल्याएको ढुङ्गेलले स्पष्ट पारे । बैठकमा पालिका कमिटीका इञ्चार्जहरूले स्थानीय बस्तुस्थिति बारे जानकारी गराए  । केही समय समस्या भए पनि अहिले पार्टी प्रतिको आकर्षण र उत्साह पुनः बढ्दै गएको पनि सुनाए  । पार्टी केन्द्रको निर्देशन अनुसार वडास्तरका विभिन्न कार्यक्रम भएको बताउँदै पालिका र जिल्लास्तरको जनपरिचालनको तयारीमा लागेको बताएका छन्  ।  
बागमती मुख्‍य समाचार समाचार

सोमबार सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ४१  हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको  हो । आइतबार  ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।  
गण्डकी मुख्‍य समाचार समाचार

गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी, २४ कात्तिकः गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा दिनको १ बजे बैठक...
बागमती मुख्‍य समाचार समाचार समाज

समाजसेवी चुकेद्वारा रु एक करोड बराबरको जग्गा लायन्स क्लवलाई दान

चितवन, २४ कात्तिकः लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले समाजसेवी बालगोपाल चुकेले दान दिएको जग्गामा नयाँ भवन बनाउने भएको छ...