२९ असार २०८३, सोमबार

रातो कागज

About Author

22695

Articles Published
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

अनुष्का सिलवालको द बर्डन अफ ब्रेथ कविता सङ्ग्रह लोकार्पण

काठमाडौँ, २३ कात्तिकः अनुष्का सिलवालद्वारा लिखित कविता सङ्ग्रह द बर्डन अफ ब्रेथ’ को लोकार्पण भएको छ । कृतिको प्राध्यापक गोविन्द...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

धुलिखेल, २३ कात्तिकः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग,...
कोशी मुख्‍य समाचार समाचार स्वास्थ्य

खोरत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर, २३ कात्तिकः कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने कार्यक्रमअन्तर्गत गाईभैँसी तथा चौपायालाई निःशुल्क खोप लगाउने अभियान विराटनगरबाट सुरु भएको छ...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति समाचार

राजनीतिभन्दा बाहिर गएर मुलुकमा परिवर्तन आउँदैन् : विज्ञ सुवेदी

काठमाडौं ।  विश्व स्वतन्त्रता दिवसका अवसरमा स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन–२०८२ को आयोजना गरिएको छ । गत निर्वाचनका (स्थानीय, प्रदेश...
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

महेन्द्रनगर, २३ कात्तिकः कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका रूपमा विकास गर्ने योजना अन्योल बनेको छ ।...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

काठमाडौं  । नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन् । उनीहरुबीच धेरै कुरा नमिलेपनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन् । कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे  । ‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन् । तर एउटा समान कुरा चाही मिल्ने गरेको छ । त्यो भनेको पद र पावर हो ।  हिजो सशक्त क्रान्तिको अगुवाइ गरेको वा क्रान्तिको नेतृत्व गरेको पार्टी नेकपा माओवादी जोबाट प्रचण्डले आफूलाई धेरै गौरव गर्नुहुन्थ्यो । त्यो पार्टीको नामै फेर्न तयार हुनुभयो । यसबारे हामीले बुझिहाल्यौं,’उनले भने  । उनले  पुराना रुखका पात झरेर मल बन्छ तर एमालेबाट माधव कुमार नेपाल पात बनि झरेतापनि काम नलागेको बताए । नेपाल एमालेबाट झरेता पनि माओवादीको मल बनेर एमालेविरूद्ध नै प्रयोग हुने खतरा बढेको समेत बताए ।  
अर्थ बागमती मुख्‍य समाचार समाचार

३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ । यसअघि विहीबारको कारोबारमा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मानिसका लागि इन्टरनेट जीवनको अभिन्न आवश्यकता भएको बताएका छन् । आइतबार...
कोशी मुख्‍य समाचार समाचार

हुलाकको प्रभावकारिता कायमै

दमौली तनहुँ, २३ कात्तिकः जिल्ला हुलाक कार्यालय तनहुँले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा चार हजार ५९८ चिठीपत्र वितरण गरेको...