३१ श्रावण २०८३, आईतवार

रातो कागज

About Author

23054

Articles Published
कोशी मुख्‍य समाचार विशेष समाचार समाज

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा...
बागमती मुख्‍य समाचार समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री मेहताको चासो 

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति,संयमता र सामाजिक सद्भाव...
बागमती मुख्‍य समाचार विशेष समाचार

भैंसेपाटी मन्त्री निवासलाई बाल आश्रयमा रूपान्तरण गर्न रविन्द्र मिश्रको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वनेता रविन्द्र मिश्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीलाई भैंसेपाटीस्थित मन्त्री निवासलाई...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेका...
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाज

श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल

मुगु । मुगुको सोरु गाउँपालिका–९ स्थित कालै–कुलाहा झोलुङ्गे पुल आठ वर्षदेखि जीर्ण अवस्थामा रहेर स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भइरहेका...
बागमती मुख्‍य समाचार विशेष समाचार

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

काठमाडौं । देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त ऊर्जा भारततर्फ निर्यात गरिरहेको छ । नेपाल प्राधिकरणका अनुसार हाल...
अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार

बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग आजदेखि सञ्चालनमा

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग...
मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम

डा. केसी र सरकारीबिच भएको वार्ता सहमति नजिक पुगेको दाबी

धनगढी । शहीद दशरचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उप कुलपति र रजिष्ट्रारको नियुक्ति बदर लगायत विभिन्न ७ बुँदे माग राखेर गत...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई थप जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रतिष्ठानअन्तर्गत रहेका विभिन्न उपसमितिको कार्यलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय पदाधिकारी...
अर्थ बागमती मुख्‍य समाचार समाचार

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : एक पटकको नेपाली, सधैँको नेपाली...

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा...
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने...
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

भीडमाथि गाडी दौडिएपछि एकको मृत्यु, १७ जना घाइते

काठमाडौं । जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भीडमा एक गाडि पस्दा...