लघुवित्त पीडितसँग सरकारको पाँचबुँदे सहमति, आन्दोलन र अनसन आजैदेखि अन्त्य...
काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै संघर्ष समितिले देशभर सञ्चालन...











