२९ फाल्गुन २०८२, शुक्रबार

रातो कागज

About Author

20470

Articles Published
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले गरे संसद भंग

१० जेठ , काठमाडौं । प्रधानमन्त्री ऋषि सुनकले हिजो बुधवार साँझआमनिर्वाचनको मिति प्रस्तावगर्दै बेलायतीहरूले निर्वाचनमा आफ्नो भविष्य रोज्न सक्षमहुने आशाव्यक्त...
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाज

रुकुम हत्याकाण्डको चार वर्ष पूरा : सुर्खेतमा आज बृहत् दलित...

१० जेठ , काठमाडौं । जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी...
मनोरन्जन मुख्‍य समाचार

‘फर्की फर्की’ प्रिमियरमा कसले के भने ?

१० जेठ , काठमाडौं ।बुद्ध जयन्तीको अवसर पारेर आज बिहीबारबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा बुधबार साँझ भव्य प्रिमियर...
फोटो फिचर मुख्‍य समाचार समाज

‘हजार खोक्रा शब्दहरु भन्दा शान्ति दिने एक शब्द नै उत्तम...

१० जेठ , काठमाडौं । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रुपमा विश्वभर परिचित सिद्धार्थ गौतमको सम्मानमा नेपालसहित...
मुख्‍य समाचार समाचार समाज

किराँत समुदायले उभौली पर्व मनाउँदै

१० जेठ , काठमाडौं । आज किराँत समुदायले उभौली पर्व मनाउँदै छन् । किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली...
मुख्‍य समाचार राजनीति

लेखक कार्यसम्पादन समिति सदस्यमा मनोनीत

१० जेठ , काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएका छन् । सभापति...
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

भारतसँगका पर्साका सीमानाका बन्द

१० जेठ, पर्सा । भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द भएका छन् । विहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ...
मुख्‍य समाचार राजनीति

आफ्ने ठगी लुकाउन गृहमन्त्रीबाट सरकारी संयन्त्रको लज्जास्पद दुरुपयोग : कांग्रेस

१० जेठ , काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूले गरेको ठगी लुकाउन सरकारी...
मुख्‍य समाचार समाचार समाज

दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन : सभापति...

१० जेठ , काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकारविरोधी लगायतका घटनाहरूबाट...
खेलकुद मुख्‍य समाचार

युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टालाई

१० जेठ , काठमाडौं । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । बुधबार राति भएको फाइनलमा जर्मन क्लब...
मुख्‍य समाचार समाचार समाज

‘बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज...

१० जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको...
मुख्‍य समाचार

बुद्धका सन्देश पालना गरे राष्ट्रिय एकतामा बल पुग्छ : राष्ट्रपति...

१० जेठ , काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धका प्ररेणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा नेपाली समाजमा...