राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुई मजदुरको मृत्यु, पाँच घाइते
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ ९मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग० मा पहिरो जाँदा आज...











