२२ असार २०८३, सोमबार
News and Updates

News and Updates

About Author

5950

Articles Published
मुख्‍य समाचार समाचार

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

काठमाडौं ।पशुपतिनाथ मन्दिरमा हरितालिका (तीज) पर्व– २०८२ को व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको पशुपति विकास कोषले जनाएको छ । आइतबार...
खेलकुद मुख्‍य समाचार

टप एण्ड टी–२० सिरिज : नेपाल एक रनले पराजित

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्स नेपालमाथि एक रनले विजय भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा...
बागमती समाचार

समाचार खण्डन प्रकाशित गरिएको सम्बन्धमा

काठमाडौँ । सामाजिक न्याय र महिला सशक्तिकरण र हिंसा विरुद्धको चेतना जगाउने उद्देश्यका साथ सक्रिय आमाहरुको यो समुहले घरेलु हिंसा...
बागमती मुख्‍य समाचार विशेष समाचार

संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो :...

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारमाथि संसदलाई छल्दै कर संरचनामा हेरफेर गरेको गम्भीर आरोप लगाएका छन् ।...
बागमती मुख्‍य समाचार समाचार

खानेपानीका सवालमा अझै गम्भीर चुनौतीहरू छन् : मन्त्री यादव

नगरकोट (भक्तपुर) । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता...
मुख्‍य समाचार समाचार

रञ्जनाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सल्यान । सल्यान दार्मा गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनकल्याण आधारभूत विद्यालय (जलेखर्क) भालुमारे सल्यानमा आज उज्यालो युवा...
मुख्‍य समाचार समाचार

महिलाहरु सक्षम हुन आत्मनिर्भर बन्नुपर्छ : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनको लागि महिला उद्यमीहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन्...
प्रवास मुख्‍य समाचार समाचार

कुलमानले भने : नेपालमा सही राजनीतिक नेतृत्व आवश्यक

लक्जेम्वर्ग । हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक...
मुख्‍य समाचार राजनीति समाचार

भूमि सम्बन्धीविधेयकमाथि सुझावअनुसार संशोधनभएको छ : मन्त्रीअधिकारी

काठमाडौं । भूमिव्यवस्थापन, सहकारी तथा गरिबीनिवारणमन्त्री बलरामअधिकारीलेसंशोधनकर्ताहरुको सुझावको आधारमाभूमि सम्बन्धीकेहीनेपालऐनलाई संशोधनगर्न बनेको विधेयक संशोधनभएको बताएका छन् । बिहीबार कृषि, सहकारी...
मुख्‍य समाचार राजनीति समाचार

भारत र चीनले नेपालको भूमिबारेको सम्झौताविरुद्ध उभिन गगन थापाको आब्हान

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारत र चीनले नेपालको भूमिबारे गरेको सम्झौताका विरुद्ध सबै राजनीतिक दलहरु एक भएर...
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको छ: सांसद नेपाली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भ्रष्टाचार नियन्त्रण गर्ने, मानव तस्करी जस्ता अपराधविरुद्ध कडा कदम चाल्नेको साटो सरकार...
कोशी समाचार

प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटना हुँदा सामाजिक अभियन्ता पुष्पकुमार चौधरीको मृत्यु

मोरङ । विराटनगरमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु...