ट्वीटरलाई टक्कर दिन फेसबुकले थ्रेड्स ल्याउँदै, बिहीबार सार्वजनिक हुने
२० असार, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले बिहिबार ट्वीटरको प्रतिस्पर्धी एप सार्वजनिक गर्दैछ । थ्रेड्स नामक उक्त एप इन्स्टाग्रामसँग...










