कांग्रेसलाई जानकारी दिएर समाजवादी मोर्चा बनाइएको हो : उपसभापति खड्का
८ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँग गठबन्धन गर्दा नै समाजवादी मोर्चा बनाउने जानकारी दिइएको बताएका छन्...









