काठमाडौँ – धनगढी उड्ने श्री एयरलाइन्समा समस्या भएपछी विमान धावनमार्गबाट...
२० जेठ, काठमाडौँ । काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः‘पार्किङ वे’मा फर्काइएको छ । “धावनमार्गमा गुडिसकेको...











