सर्वोच्चको निर्णयले होटेल तथा पर्यटन श्रमिक मारमा, आन्दोलन गर्ने चेतावनी
२४ वैशाखु काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्यसँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् ।...










