६ माघ २०८२, मंगलवार

नेपाल न्युज बैंक

About Author

1406

Articles Published
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान जान आवश्यक छ :...

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले विदेशबाट आएका लासहरुको क्षतिपूर्तीमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्  । बुधबार प्रतिनिधिसभाको बैठकमा...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सार्वजनिक लेखा समितिमा उठ्यो जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद

काठमाडौं । बुधबार बसेको संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनासम्बन्धी ठेक्का प्रक्रिया र यसमा...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जनता हाहाकारमा राखेर मन्त्रीहरु आफ्ना लागि मिनिरल वाटर मगाउँन व्यस्त...

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एंव सांसद प्रभु साहले तराईका जनताहरुले सामान्य पानी पनि खान नपाउने अवस्था आएको बताएका...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेस र एमालेबीच कुन मन्त्रीले कसरी छिटो पैसा कमाउने भन्ने...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले टेण्डर परे जसरी मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन्...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बैठक बहिस्कार गरेका छन् ।...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नगर्दा विरोध जनाउनद बाध्य...

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले आजका मितिसम्म भ्रष्टाचारको डर लाग्दो जालोलाई हटाउने पहल नै नगरिएकोमा विरोध र...
कर्णाली मुख्‍य समाचार राजनीति

वार्षिक कार्यसम्पादनमा डिभिजन वन जुम्ला कर्णालीकै पहिलो

मुगु ।  वार्षिक कार्य सम्पादनमा डिभिजन वन कार्यालय जुम्ला कर्णाली प्रदेशकै पहिलो भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयनका विभिन्न कामहरु समयमा नै सम्पन्न गरेकोमा डिभिजन वन कार्यालय पहिलो भएको हो । कर्णाली प्रदेशका ११ वटा डिभिजन वन कार्यालय मध्य उत्कृष्ट कार्यसम्पादन गरेकोमा डिभिजन वन कार्यालयलाई सम्मान समेत गरिएको छ । हाल डिभिजन वन कार्यालय जुम्ला जुम्लाकै भरत बुढ््थापाले हाकि रहेका छन् । उनको कार्यसम्पादन, कर्मचारी परिचालन तथा समन्वयको कार्यकौशलता कार्यक्रम कार्यान्वयमा देखिएपछि डिभिजन वन कार्यालय जुम्ला कर्णालीमै प्रथम हुन सफल भएको हो । सुर्खेतमा आयोजित कर्णालीका ११ वटै डिभिजन वन कार्यालयको प्रगती समिक्षा कार्यक्रममा उत्कृष्ट वन डिभिजनलाई सम्मान गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मान पत्र ग्रहण गर्दै डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले कर्णाली प्रदेशमै उत्कृष्ट कार्यालयमा घोषित भएपछि थप जिम्मेवारी महसुश भएको बताए । तोकिएको जिम्मेवारी पूरा गर्दै गर्दा तालुक निकायबाट कामको प्रशंसा हुँँदा खुसी लागेको उनको भनाई छ । मन्त्रालय अन्तर्गत वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहमा डिभिजन वन जुम्लाले गरेको काम अन्य जिल्लाका लागि पनि अनुसरण योग्य रहेको मन्त्रालयका सचिव श्रेष्ठले बताए । डिभिजन वन कार्यालय जुम्लाको कुल बजेटको ७८.३५ प्रतिशत खर्च भएको छ । उनले अन्य जिल्लामा पनि सन्तोसजनक मात्र प्रतिशत आएको समेत बताएका छन् ।  
बागमती मुख्‍य समाचार समाज

सुनको मुल्य बढ्यो, के कतिमा कारोबार भै रहेको छ ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि हुँदै छापावाल सुन तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ पुगेको हो ।   मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।   यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी तोलामा २ हजार ३२० रुपैयाँ कायम भएको थियो ।  
अर्थ मधेश मुख्‍य समाचार

गौर भन्सार कार्यालयबाट लक्ष्यभन्दा कम राजस्व संकलन

रौतहट । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ भन्सार विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।   गौर...
बागमती मुख्‍य समाचार राजनीति समाज

सीमा व्यवस्थापन तथा सहकार्यका नाममा भइरहेको ‘सन्धि र समझदारी’माथि एमालेको...

काठमाडौं  । नेकपा (एमाले) को नवौँ केन्द्रीय कमिटीको बैठक च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार राति सम्पन्न भएको छ ।   बैठकले...
बागमती मुख्‍य समाचार समाज

रामेछापमा पुष्पलाललाई यसरी सम्झियो

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस तीनलालको जिल्ला भनेर चिनिने रामेछापमा पुष्पलाल...