नेपालमा ८५ प्रतिशत मानिसहरु मानसिक स्वास्थ्य उपचारको पहुँच बाहिर छन्...
काठमाडौं । नेपाल जस्तो विकासोन्मुख देशमा स्वास्थ्य सेवाहरूको पहुँच विस्तार हुँदै जाँदा पनि मानसिक स्वास्थ्य भने अझै पनि छायाँमा परेको...











