१८ असार २०८३, बिहीबार
समाचार

काठमाडौं उपत्यकाको तीन ठाउँमा थारु महिलाहरू जितिया महोत्सव मनाउँदै

२० असोज, काठमाडौं। सन्तान र घरपरिवारको दीर्घायूको कामना गर्दै तराईका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौँको तीन ठाउँमा जितिया महोत्सव मनाउँदै छन्।

थारू महिला समाजले ललितपुरको आँगन पार्टी प्यालेस, थारू महिला सभा काठमाडौँ उपत्यका समितिले भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र थारु साँस्कृतिक विकास मञ्‍चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया महोत्सव मनाउन लागेका हुन्।

तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । व्रतालुहरुले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि