५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चीनमा उत्पादित ताजा फूलको निर्याय बढ्यो

१२ पुस । चाडपर्वको सिजन सुरु हुने बित्तिकै चीनको ताजा फूलको निर्यात बढेको छ । चिनियाँ फूलको माग देश एवम विदेशमा बढ्न थालेको हो ।

विदेश निर्यात बढेपछि दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा रहेको एउटा फूल कम्पनीमा कामदारहरूअष्ट्रेलियाका लागि तय गरिएको सिम्बिडियम अर्किडको ब्याच प्याकिङमा व्यस्त छन्। स्थानीय व्यापारीहरु फुलको माग बढेकोमा खुशी छन् ।

भन्सार तथ्याङ्कले देखाउँछ कि युनानबाट ताजा फूलको निर्यात वर्षको पहिलो ११ महिनामा करिब ९२ मिलियन अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको तुलनामा ३० प्रतिशतले बढी हो। विशेषगरी ओशिनिया, रुस र जापानबाट पनि माग बढिरहेको फूल व्यापारीले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि