२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

सानो पाइल संस्थाको मन्त्रीले गरे प्रशंसा

३२ साउन, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सानो पाइला संस्थाले समाजमा एकल रहेका व्यक्तिहरुको संरक्षणमा सहयोग पुर्याएको बताएका छन् । शुक्रबार सानो पाइलाको परियोजना उद्घाटन गर्दै मन्त्री चौरसियाले यस्तो बताएका हुन् ।

उनले  भने, ‘जहाँ जहाँ समाजमा पीडा छ, सामाजिक न्यायको आवश्यक्ता छ त्यहाँ डोनर वा पार्टनरहरुको सहयोगमा संस्थाले राम्रो काम गरेको पाइन्छ । जहाँ जहाँ समस्या हुन्छ समाजमा पछि परेका व्यक्तिहरुलाई सहयोग गर्न आवश्यक्ता हुन्छ त्यहाँ सबैभन्दा पहिले सानो पाइला संस्था पुगेको हुन्छ ।’

साथै उनले सानो पाइला संस्थाले भूकम्प पीडितहरुलाई  समेत सहयोग गर्नमा पछि नहटेको  बताए ।  उनले  कोरोना महामारीको समयमा पनि सानो पाइला संस्थाले भोजनको व्यवस्था गरेर पीडितहरुलाई सहयोग गर्नमा सबैभन्दा अगाडि रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि