२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

कति छ आज कालीमाटी तरकारीको भाउ ?

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) को तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज सबैभन्दा सस्तो तरकारी सेतो मुला छ भने सबैभन्दा महँगो तरकारी सिताके च्याउ छ। सेतो मुला २१ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सिताके च्याउको मूल्य १०५० रुपैयाँ छ ।

आज सानो लोकल गोलभेँडा २५, ठूलो गोलभेँडा ७५, आलु ६८, प्याज ८२, गाँजर १०६, बन्दा ४५, ज्यापु काउली ९६, सेतो मुला २१, भन्टा ५५, करेला ४६, लौका ३६, घिरौँला ३४, हरियो फर्सी ५६, कन्य च्याउ १९२, डल्ले च्याउ ३००, कुरिलो ३३३ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि