३१ बैशाख २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गणेश पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता गणेश पराजुलीले सदनमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख डोप्रसाद अर्याल (डिपी) ले निर्देशन दिएका छन् ।
वैशाख २९ गते बसेको बैठकमा सांसद पराजुलीले संसदमा ‘भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तोगरी’ भनेर प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।
उनले भने, वैशाख २९ गते बसेको बैठकमा सांसद गणेश पराजुलीले प्रयोग गर्नुभएको सम्बोधनको क्रममा भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो भन्ने शब्द सभाको अभिलेखबाट हटाउन निर्देश गर्दछु ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि