२१ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

पत्रकार महेन्द्र पाण्डेको निधन

२९ मंसिर, काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ ।

बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका थिए । विवाह समारोहमा खानापछि बमिट भएपछि उपचारका लागि हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

पाण्डेश शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। विहान १० बजे पोस्टमार्टमपछि मृत्युको कारण पत्ता लाग्ने चिकित्सकले बताएका छन् ।

पाण्डे गुल्मी नेपाल विद्यार्थी संघका पुर्वसभापति एवं रिपोर्ट नेपाल अनलाइनका सम्पादक थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि