Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अझै निभेको छैन् मोहनबहादुर बस्नेतको घरको आगो  

रातो कागज
2 घण्टा अघि

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेता मोहनबहादुर बस्नेतको घरमा जेनजी आन्दोलका प्रदर्शनकारीहरुले लगाएका आगो अहिलेसम्म पनि निभ्न नसेको छैन ।

बुधबार बिहानसम्म भक्तपुरको बालकोटस्थित नेता बस्नेतको घरमा लागेको बलिरहेको पाइएको हो ।

प्रदर्शनकारीहरुले नेता बस्नेतलगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोड्फोड गरेका थिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया