७ पुष २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

जनकपुर । जनकपुरमधाममा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान करीब साढे ९ बजे जनकपुरधामस्थित परिक्रमा रोड अन्तर्गत वडा नं. ७ मा निर्माण सामग्री लोड भएको ना ६ ख ४५३७ नम्बरको ट्रकले पैदल यात्री महोत्तरीको महोत्तरी गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी ५५ वर्षका सत्यनारायण साहलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
ट्रक चालकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धि अनुसन्धान भइरहेको जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि