१९ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ

२५ पुस, काठमाडौं । प्रहरीले प्रतिबन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । वुधबार पक्राउ परेका व्यक्ति रौतहट परवानिपुर नगरपालिका–२ जिङगडुवा घर भएका १८ बर्षीय इर्फान सेख हुन् ।

दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित बसपार्कमा इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले रौतहट गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ८७५७ नं को भाडाको टाटा सुमो चेकजाँच गर्दा ‘ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ५०’ लेखिएको ६०० पतामा (६००० पिस ) ट्याब्लेट शुल फेला पारी बरामद गरी नियन्त्रणमा लिएको इलाका प्रहरा कार्यालय फर्पिङले जनाएको छ ।

उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि