११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

आजको फलफूलतथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

काठमाडौँ। कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आजबुधबारको लागिमूल्यसार्वजनिकगरेको छ ।
जसअनुसार आजमुडेको आलु प्रतिकेजीन्यूनतम८० रुपैयाँपुगेको छ भने सुकेको प्याज१०३ रुपैयाँकायम रहेको छ ।
त्यस्तै, स्थानीयकाउलीको मूल्यप्रतिकेजी१००रुपैयाँपुगेको छ भने रातो मूला३० रुपैयाँरहेको छ । गोलभेडाठूलो १४०,लोकलगोलभेडा सानो ५५ रुपैयाँ रहेको छ ।
रायोको साग प्रतिकेजी१३० रुपैयाँ, बरेला१००रुपैयाँ, कन्यच्याउ १३० रुपैयाँ, ब्रोकाउली१४० रुपैयाँरहेको छ ।
आज हरियो खुर्सानीको भाउप्रतिकेजी २०० रुपैयाँरहेको छ भने, सुकेकोखुर्सानी४२० रुपैयाँरहेको छ । फूजी स्याउ २६० रुपैयाँकायमभएको छ । केराको मूल्य१५०पुगेको छ । अनारको मूल्य३८० रुपैयाँतोकिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि