२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीओलीले पाए संसद्को दुई तिहाइ मत

साउन ६, काठमाडौं। प्रधानमन्त्रीकेपीशर्मा ओलीले विश्वासको मत पाएकाछन्।
आइतबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामाविश्वासको मतकालागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा७४ मत खसेको हो।
प्रतिनिधिसभामा २६३जनाउपस्थितथिए। एक जना सांसदले मत दिन्नभन्ने पक्षमाआफ्नो मत जाहेर गरे। प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (९२०) बमोजिमप्रतिनिधिसभामाविश्वासको मत लिएकाहुन्।
एमाले अध्यक्ष समेत रहेका ओली नेपालीकांग्रेसको सहयोगमाअसार ३० गते प्रधानमन्त्रीमानियुक्तभएकाथिए । उनलाई सरकारमा सहभागी नेकपाएमाले, नेपालीकांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्तिपार्टीले विश्वासको मत दिएभने प्रधानमन्त्रीओलीलाई माओवादी केन्द्र,रास्वपा,राप्रपा,एकीकृत समाजवादीलगायतले मत दिएनन्।
ओली चौैथो पटकप्रधानमन्त्रीभएकाहुन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि