२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

ओलीले गरे वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी

२३ जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी गरेका छन् ।

आज बिहान विश्व वातावरण दिवस २०२४ को अवसर पारेरनेकपा एमाले भक्तपुरमा जिल्ला कमिटिले आयोजना गरेकोकार्यक्रममा अध्यक्ष ओलीलेकौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियानको थालनी गरे । अभियान मार्फत ‘राष्ट्रका लागि दुई घण्टा’छुट्याउन प्रेरणा मिल्ने बताइएको छ ।

अध्यक्ष ओलीले विद्यार्थीसँगै सडकमा बढारेर सफाई अभियानका सदस्यहरुलाई हौसला दिएका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाले वातावरण दिवसको सचेतना जगाउनेनारा लेखिएका ब्यानर सहित र्याली निकालेर कौशलटारदेखि सूर्यविनायकसम्म पुगेका थिए ।

सो कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध प्रतिनिधि, महिला समुह, विविन्न विद्यालय र कलेजका विद्यार्थी, स्थानीय तथा राजनीतिक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो वर्षको विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि