२८ फाल्गुन २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

उदयपुरमा २ सय ८० किलो गाँजा बरामद

२० जेठ , उदयपुर । उयपुरमा आइतबार बिहान ६:५५ बजे उदयपुर जिल्ला बेलका नगरपालिका – ८ सिसौलिघाट बाट सशस्त्र प्रहरिले करिब २ सय ८० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुरले एरिया गस्ती गर्दै जाने क्रममा बिशेष सुचनाको धारमा सिसौली घाटको जङ्गलमा ६ वटा बोरामा लुकाइ राखेको अबस्थामा करिब २ सय ८० किलो गांजा , २ थान ट्युब र सानो ठेला गडा १ थान बरामद गरेको हो ।

उक्त गांजा ट्युब सहित भएकोले कोशी नदि हुँदै तस्करी गर्न लागिएको आशंका गरिएको छ । बरामद गांजा र अन्य सामान आबश्यक कारबाहिका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा डिएसपी शैलेन्द्र थापा जानकारी दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि