६ मंसिर २०८२, शनिबार
राजनीति समाचार समाज

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन प्रक्रिया सुरु : LIVE

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहाल र विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्माको उम्मेदवारी परेको छ ।

सभामा कांग्रेसका आनन्द प्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

नेपाली राजनीतिमा लामो समय संघर्ष गरेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाको अध्यक्षका लागि योग्य रहेको बताउँदै मत मागेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि