१८ कार्तिक २०८२, मंगलवार
समाचार समाज

नेपाल प्रहरीका ६४ जना वरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस (सूचीसहित)

७ साउन, काठमाडौं । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिसमा परेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको बसेको बढुवा समितिको निर्णय अनुसार ६४ जना वरिष्ठ सई बढुवा सिफारिस सूचीमा परेका हुन् ।

पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ, दोस्रो नम्बरमा लोकराज पाठक, तेस्रो नम्बरमा किरण घिमिरे बढुवा सिफारिसमा परेका छन् ।

यस्तै चौथोमा टेकप्रसाद सुवेदी, पाँचौ नम्बरमा सुष्मा कठेत, छैठौं नम्बरमा वीर बहादुर थापा, सातौ नम्बरमा थानेश्वर चपाई, आठौं नम्बरमा उद्धवप्रसाद जमकट्टेल, नवौं नम्बरमा कमल विष्ट र दशौं नम्बरमा जीवन श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् ।

हेर्नुहोस् बढुवा सिफारिसको सूची :

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि