Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘सरकारले व्यक्तिको अधिकार दानमादिएको जस्तो गर्छ’

18 घण्टा अघि
काठमाडौं । नेपाल मानव अधिकार संगठनका अध्यक्ष एवम अधिवक्ता इन्द्र अर्यालले वेपत्ता छानविन र सत्य निरुपण आयोगलाई सरकारले ख्यालख्यालकै रुपमा लिए परिणाम राम्रो नआउने बताएका छन् । हालै मात्र सरकारले दुईवटा आयोगमा गरेको अध्यक्ष नियुक्तिको विषयलाई लिएर अर्यालले संवेदनशील निकायलाई सरकारले ख्याख्यालकै रुपमालिएकोमा असन्तुष्टि पनिजनाए ...

गृहमन्त्रीको राजीनामा मागिनु अनुचित क्रियाकलाप  हो : प्रधानमन्त्री

18 घण्टा अघि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित क्रियाकलाप भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘हाफ म्याराथुन’ को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको ...

१५ दिनअघि नै भित्रियो मनसुन

काठमाडौँ, १६ जेठ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ ।     मनसुनका ...
2 दिन अघि

इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त भएपछि सर्वत्र निन्दा

एजेन्सी । इजरायली हवाई आक्रमणले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको साना अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमानलाई ध्वस्त पारेको घट्नाको अन्तर्राष्ट्रिय स्तरमा निन्दा गरिएको छ ।   अन्तिम विमान ध्वस्त पारेको इजरायल र यमनका अधिकारीहरूले पुष्टि गरिसकेका छन् । संयुक्त राष्ट्रसंघका राजदूतले विमानस्थलमा आक्रमणले यमनी ...
2 दिन अघि

डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने

काठमाडौं । सरकारले डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ ।     बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने पनि जानकारी दिए ।     उनले भने,‘सामाजिक सञ्जालको प्रयोग ...
3 दिन अघि