Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एमगज’ नामक हात्तीले दुःख दिएको गुनासो

8 घण्टा अघि
रौतहट । रौतहटको चन्द्रपुर नगर क्षेत्रमा ‘एमगज’ नामक जङ्गली हात्तीले घरटहरा तथा खेतीबारी क्षती पुर्याएको छ । चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा  यस हात्तीले प्रायः दैनिक जसो क्षती पुर्याउने गरेको छ । जङ्गली हात्तीले जुडिबेलाका कमलबहादुर विक, बद्री कार्की, उमेश ...

शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना

8 घण्टा अघि
सिरहा । गोलबजार नगरपालिका वडा नं. ७ चाहेर्वा  स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षिय छात्र अविनास यादव शिक्षकको कुटाईबाट मुर्छित भएका छन् । अविनासको बुबाले विद्यालयबाट बालक छोराको उद्धार गरी गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गराएका छन् । बालक अविनासको उपचार भइरहेको ...

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो ।     बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार ...
17 घण्टा अघि

विदेशी चलचित्रलाई एकसय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कर नीतिमा गरेको कडाइको असर चलचित्र उद्योगमा पनि परेको छ । प्रख्यात वृत्तचित्र निर्देशक बिल आइनरेनहोफरले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने अमेरिकी सरकारको प्रस्तावको आलोचना गरेका छन् ।   उक्त प्रस्ताव अव्यवहारिक भएको भन्दै उनले कडा शब्दमा ...
1 दिन अघि

अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

धनुषा । प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।   सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।   उनीहरूले अनलाइनको दुरुपयोग गरेर २ करोड ६३ लाख ...
2 दिन अघि