Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

3 घण्टा अघि
सिरहा। सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक ...

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

4 घण्टा अघि
काठमाडौं । असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिकभएका छन् । सरकारका प्रवक्ता समेत रहेका सूचनातथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले २३ र ३०गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु बुधबार सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्बैठकले राष्ट्रिय योजनाआयोगकाउपाध्यक्षप्रा.डा. शिवराजअधिकारीलाई न्यूयोर्कमा हुने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा तथा ...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ २८ पैसा र बिक्रीदर १३७ रुपियाँ ८८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ १९ पैसा र बिक्रीदर ९० ...
1 दिन अघि

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

काठमाडौँ, ३० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वल्र्र्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।   सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उनले एनटिभी वल्र्डको तयारी भइरेहकोमा निरीक्षण गर्दै व्यवस्थपानलाई आवश्यक निर्देशनात्मक सुझाव दिएका हुन् । मन्त्री ...
2 दिन अघि

कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध रोक्न प्रहरीको साइबर ब्युरोमा फोकल पर्सन तोक्न निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख नबीन्द अर्याललाई उक्त निर्देशन दिएका हुन् ।   राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका कलाकारले लोकदोहोरी ...
6 दिन अघि