Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

ससुरालीमा चार जनाको हत्या गरेका ज्वाइँको अवस्था गम्भीर

13 मिनेट अघि
इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका २ धोत्लेखानीमा आइतबार राति ज्वाई राजेन्द्र राईले सासु ससुरा सहित चार जनाको हत्या गरेका छन् । राजेन्द्रको अवस्था पनि गम्भीर रहेको छ ।   पारिवारिक झगडाले हिंसाको रुप लिँदा ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, मञ्जुका छोरी (राजेन्द्र ...

खाडी देशको भ्रमणमा रहेका कुलमानले भने : म कुनै पार्टीको झन्डा लिएर आएको होइन्

20 मिनेट अघि
काठमाडौँ  । मध्यपूर्वी देशहरुको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रबाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन् ।   नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका उनले बहराइनबाट उज्यालो अभियान सुरु गर्ने घोषणा पनि गरे ।  बहराइनवासी नेपाली ...

‘साइबर जोखिमको पूर्वानुमान र जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाइनेछ’

काठमाडौँ, १८ असार । साइबर जोखिमको पूर्वानुमान र जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाइने भएको छ ।   राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफलका क्रममा चौबिसै घण्टा र सातै दिन साइबर सुरक्षा केन्द्रलाई क्रियाशील बनाउँदै ...
4 दिन अघि

भारत तेलंगानाको एक उद्योगमा विस्फोट, ३४ जनाको मृत्यु

एजेन्सी । भारतको तेलंगानाको संगारेड्डी जिल्लामा रहेको सिगाची फार्मा उद्योगमा भएको रियाक्टर विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । विस्फोटस्थलमा उद्धार कार्य जारी छ। धेरै जनाको पहिचान खुल्न बाँकी छ ।   अधिकारीहरूका अनुसार सोमबार तेलंगानाको संगारेड्डी जिल्लाको पासमैलाराम फेज १ क्षेत्रमा रहेको एक ...
5 दिन अघि

अमेरिकी अर्थतन्त्र संकुचित अवस्थामा

एजेन्सी । यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित भएको छ। अमेरिकी वाणिज्य विभागले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार पछिल्लो तीन बर्षमा पहिलो पटक संकुचित भएको हो ।   जनवरी–मार्च अवधिमा कुल गार्हस्थ्य उत्पादन वार्षिक ०.५ प्रतिशतको दरले घटेको छ, जुन अघिल्लो ...
1 हप्ता अघि