Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गण्डकी कोटिहोम : बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको  ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

35 मिनेट अघि
कास्की । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम सहित धार्मिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएको छ । महायज्ञको आठौँ दिनमा १०० जना बटुकहरुको समुहिक ब्रतबन्ध सम्पन्न भएको छ भने हालसम्म करिब ५०० जना बटुकहरुको ब्रतबन्ध गरिसकिएको ...

बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

40 मिनेट अघि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताएका छन् । छब्बीस सय ४९ औँ बुद्धजयन्तीका अवसरमा सोमबार स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको ...

विल्सन विक्रम भन्छन् : टोक्मा एप चलाएर देशको पैसा देशमै राखौं

काठमाडौं । टोक्मा टेक्नोलोजीले नयाँ एप लन्ज गरेको छ । सोमबार काठमाडौंका विषेश कार्यक्रमको आयोजना गरी टोक्मा एप लन्च गरिएको हो ।     लन्च कार्यक्रममा बोल्दै टोक्मा एपले डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक कुलमान घिसिङले बताए ।     ...
4 घण्टा अघि

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।   निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा तोकिएको छ ।     युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३१ पैसा ...
10 घण्टा अघि

आजको मौसम : तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।     कोशी प्रदेश, ...
10 घण्टा अघि