३ असार २०८१, सोमबार
मुख्‍य समाचार समाज

मटिहानीको आगलागी ६ घण्टा पछि नियन्त्रणमा आयो

१२ वैशाख, जनकपुरधाम। महोत्तरीमा आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट भएको छ । मटिहानी नगरपालिका ६ जरलहवागाछी भगवती टोलकामा दिउँसो १ बजे एउटा घरबाट सल्केको आगोले वस्ती चपेटामा परेको थियो । आगलागीमा करिब १२५ भन्दा बढी घर जलेको मेयर हरिप्रसाद मण्डलले बताए । १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

१२ वैशाख, सल्लेरी । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् । गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार स्थानीय धनेश्वर राई, केशव राई, शक्ति राई, धनशेर राई र कविर राईको एक÷एक वटा […]