Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

22 मिनेट अघि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काश्मिरमा भएको आतंकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले कडा निन्दा व्यक्त गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनुपर्ने बताएका ...

कोटिहोममा आज स्वामीदेखि हास्य कलाकार सम्मको उपस्थिति रहने

33 मिनेट अघि
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शुक्रबार साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ । कोटिहोममा भारतको हरियाणा बाट श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् ।     कोटिहोममा चर्चित हास्य कलाकार सिताराम ...

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो ।     बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार ...
2 घण्टा अघि

विदेशी चलचित्रलाई एकसय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कर नीतिमा गरेको कडाइको असर चलचित्र उद्योगमा पनि परेको छ । प्रख्यात वृत्तचित्र निर्देशक बिल आइनरेनहोफरले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने अमेरिकी सरकारको प्रस्तावको आलोचना गरेका छन् ।   उक्त प्रस्ताव अव्यवहारिक भएको भन्दै उनले कडा शब्दमा ...
19 घण्टा अघि

अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

धनुषा । प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।   सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।   उनीहरूले अनलाइनको दुरुपयोग गरेर २ करोड ६३ लाख ...
21 घण्टा अघि