११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

युनाइटेड एकता इन्जिनियरिङद्वारा ‘जन्तो’का घरेलु उत्पादन सार्वजनिक

१ असोज, काठमाडौं । प्रसिद्ध भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले नेपालमा आफ्नो नयाँ उत्पादन ‘जन्तो’ सार्वजनिक गरेको छ । काठमाडौंको बौद्धमा आयोजित एक कार्यक्रमका बीच जन्तोका चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनर वेयरजस्ता विभिन्न आधुनिक घरेलु उत्पादनहरू सार्वजनिक गरिएको हो । युनाइटेड र युकुक ब्रान्डका विभिन्न सामग्रीहरू पनि प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ । […]