१२ श्रावण २०८१, शनिबार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र ‘घरज्वाइँ’को प्रिमियरमा जे देखियो

२६ असार , काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को राजधानी प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कमलपोखरीस्थित विग मूभिजमा गरिएको प्रिमियरमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर लगायत नेता तथा कलाकारको बाक्लो उपस्थिति थियो । मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभूति गराएको दर्शकहरुले प्रतिक्रिया […]

मनोरन्जन मुख्‍य समाचार

घरज्वाइँ’ टिजर दयाहाङ बस्लान् घरज्वाइँ ?

३० वैशाख, काठमाडौं। अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । दुई मिनेटको टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई देखाइएको छ । फिल्मले मगर संस्कृति र संस्कारलाई देखाउनेछ । टिजरमा मिरुनालाई विवाह गर्न दयाहाङलार्य घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको देखाइएको छ । अनिल बुढा मगरको निर्देशन रहेको […]