११ श्रावण २०८१, शुक्रबार
समाज

अब असोजसम्म गुड्दैनन् ग्रामीण सडकमा गाडी

  • २० असार २०८०, बुधबार १४:२९
  • 0 Comments

२० असार, ढोरपाटन । अविरल वर्षाका कारण बागलुङका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी तमानखोला गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छन् । तमानखोला र बोङ्गाखोलामा पानीको बहाव बढेपछि ग्रामीण सडक बन्द भएका हुन् । पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा नं ६ को नर्जाखानी, पात्ले र भित्रीवन तथा वडा नं ५ को खुङ्खानी […]