३ असार २०८१, सोमबार
बैंक–वित्त मुख्‍य समाचार सूचना प्रविधि

प्रविधि पछ्याउँदै  ग्रामिण महिला, उद्यममा पहिलो पाइला

५ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणले  स्मार्ट फोन बोक्छन् । यसले सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गएको देखाउँछ । मोबाइल पाएपछि प्राय जसो फेसबुक र टिकटक बनाउने आजभोलि शहर बजारमा होइन गाउँघरमा पनि चलन नै आइसकेको छ । फुर्सद भयो की सामाजिक सञ्जालमा व्यस्त भइरहने महिलाको […]