१२ श्रावण २०८१, शनिबार
समाचार समाज

ग्यालेक्सी टीभीविरूद्ध हिमालयन बैंक अदालतमा, पैसा खाइदिएको आरोप

१ जेठ, काठमाडौं । आफूले प्रायोजन गरेको कार्यक्रम प्रसारण नगरी पेश्किबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै हिमालयन बैंकले गोर्खा मिडिया प्रालि(ग्यालेक्सी फोर के टीभी) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गोर्खा मिडिया प्रालिले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनको कार्यक्रम ‘को बन्छ करोडपति’ को दोस्रो सिजनको प्रायोजन हिमालयन बैंकले गरेको थियो । उक्त कार्यक्रम […]