११ श्रावण २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार

पोखरा महानगरले हटायो बसपार्कका ग्यारेज

१९ भदौ, पोखरा । पोखरा महानगरपालिकाले बसपार्कको जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द गरिदिएको छ । एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखाना हटाउन आग्रह गरे पनि अटेर गरेकाले बन्द गराएको महानगरपालिकाले जनाएको छ । ‘बसपार्कको क्षेत्रमा बनेका ग्यारेज, मेटल सेन्टरहरुले ठूलो क्षेत्रफल खाएका थिए । गाडीहरु मर्मत […]